किन बुढापाकाले यस्तो भनेको होला???
१. घोडाले जहाँको पानी खान्छ, त्यहींको खानु घोडाले दुषित पानी कहिल्यै पिउंदैन
२. बिरालो सुतेको ठाउँमा आफ्नो ओच्छ्यान लगाउनु
३. किराले छोएको फलफूल खानु ।
४. किरा बसेको च्याउ बिषालु हुँदैन, निर्धक्कले खानु
५. जमीन मुनिका प्राणीले माटो खनेको ठाउँमा रुख रोप्नु ।
६. सर्पले घाम ताप्ने पारिलो ठाउँमा घरको जग हाल्नु
७. चराले छहारी खोज्ने ठाउँमा कुवा खन्नु ।
८. चराचुरुंगीसंगै सुत्नु, उनीहरुसंगै उठ्नु ।
९. हरियो सागपात बढी खानु जंगल जस्तै आँत दहो हुन्छ ।
१०. पानीमा पौडनु जीवन माछा जस्तै सलल बग्छ।
११. आकाश तिर हेर्ने बानी गर्नु सोच स्पष्ट र सफा हुन्छ ।
१२. मौन रहनु, कम बोल्नु हृदयमा शान्तिको बास हुन्छ
मौसम चाहे जतिसुकै बद्लियोस🎈🎈🎈🎈🎈🎈
तर तिम्रो लागि म कहिले बद्लिने छैन❤️❤️❤️❤️