1

म कुनै पनि पार्टीमा संलग्न छैन। र नेपालमा भएका पार्टीहरू जनताको हितमा भएको पार्टी होइन। खास कुरा ३१ वर्षको भए आजसम्म यी कुनै पनि पार्टीलाई भोट पनि हालेको छैन खुसी लाग्छ धन्न मैले भोट हालेको छैन। किन थाहा छ हिजो त्रिशुलीमा ६५ जना जनता बेपत्ता हुँदा यिनीहरु सांसदमा झगडा गरिरहेको थिए को मन्त्री बन्ने को के बन्ने भनेर  र विकट ठाउँमा नुन खान पाएका छैनन् जनताहरूले पुल नभएर खोलाले बगाएर अकालमा ज्यान गुमाउनु परेको छ। आजसम्म कुनै नेता ले  आवाज उठाएको छैन अनि भन्नुस् किन पार्टीमा छिर्ने हामी ई सबै भ्रष्टाचारी पार्टी हो !!! हो पार्टीमा छिर्ने हो जुन दिन जनताको हितको लागि सोच्ने पार्टी आयो भने खम्बा बनेर छिर्ने हो। पार्टीमा हेर्दै जाउँ। मिसन चौरासीमा जनताको हातमा छ। अब देश बदल्ने अब पनि यी कांग्रेस र एमाले भनेर यसैमा सुम्पियौँ भने झनै सक्यो देश जनता को हातमा हुन्छ देस बदल्ने नेता को हैन नेता भनेको हाम्रो नकर हो किन थाहा छ हामीले मरि मरि दुख गरेर भित्रे को कर ,रेमिटान्स को पैसा ले पेट पाल्दै आएका छन् जनता बाठो हुनु एकदम जरुरत छ झोले को पछि परेम भने भोलि हाम्रा सन्तान ले हामी ले भन्दा बढी दुख पाउछन 

जय देस जय नेपाल 🇳🇵sumanp 
2

खड्ग प्रसाद ओलि ज्यु, , सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला । यहि लाइनले एमाले सिद्दिन्छ, यहि लाइनकडा छ मेयर साब राजनितिका बा र बाज्या सक्काउने छोरो अगाडि आउनै पर्छ, नाति अगाडि आउनै पर्छ आज निन्द्रा पर्ला र एमालेजन लाइ?