टाइमिङ बस
नेपालका बस स्टेशनहरूलाई डिजिटल बनाउँदा सार्वजनिक यातायातमा ठूलो परिवर्तन आउन सक्छ। जापान, कोरिया, Hong Kong र मकाउजस्ता देशहरूमा रियल-टाइम बस ट्र्याकिङ, डिजिटल सूचना
बोर्ड र स्मार्ट कार्ड भुक्तानी जस्तो नियम ले यात्रुहरूलाई धेरै सुविधा पुऱ्याएको छ।
GPS ट्रयाकिङः बसको वास्तविक अवस्थिति थाहा पाउन।
डिजिटल सूचना बोर्ड : बस आउने समय र रुटको जानकारी।
स्मार्ट कार्ड/QR भुक्तानीः झन्झटमुक्त भाडा भुक्तानी।
मोबाइल एपः घरबाटै बस ट्र्याक गर्न सक्ने सुविधा।
बस भित्रको निगरानी: cc camera बाट यात्रु को निगरानी
फाइदा हरु
बस पर्खने समयको निश्चित ।
तोकिएको भाडा र डिजिटल रेकर्ड। मनपरी भाडाको अन्त्य
Cc camera निगरानीले सुरक्षामा सुधार
सीप भएको व्यक्तिलाई रोजगारी।
अहिलेको सरकारले हामी लाई मेट्रो रेल हैन बसमा उल्लेखीय कुराहरु लाई ध्यान दिए जनतालाई ठूलो राहत मिल्छ
धन्यवाद
sumanp✍️